जनप्रतिनिधिको विजयी सभा

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झपाको दमकमा नेकपा (एमाले)का प्रमुख, उपप्रमुखसहित ८ वटा वडामा विजयी भएपछि शनिबार नवनिर्वाचित जनप्रतिनिधिहरुको विजयी सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिर : यज्ञराज आङदेम्बे